मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:०५ Sunday, November २२, २०२६

बर्दगोरियाका निवर्तमान अध्यक्ष थारुलाई पालिकाको कदर 

शेयर८.९K०
कैलालीको बर्दगोरिया गाउँपालिका निवर्तमान अध्यक्ष बलिराम डगौरा थारुलाई कदर गरिएको छ । भवन निर्माणमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई पालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले दोसल्ला सहित कदर पत्र प्रदान गरेका हुन ।
आइतबार पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको भवन अध्यक्ष थारुले २०७६ सालमा शिलान्यास गरेका थिए । यो गाउँपालिकाका प्रथम अध्यक्ष थारुले पालिकालाई नयाँ ट्रयाकमा बिकासको गतिमा हिँडाउन निकै चुनौतीका बिच महत्त्वपूर्ण काम गरेका थिए

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।