मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३१ Sunday, November २२, २०२६

एमाले कैलालीको अध्यक्षमा जोशी र सचिवमा विश्वकर्माको उम्मेदवारी घोषणा

शेयर८.३K०

नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

आज सुखडको नवरत्न होटेलमा नेता कार्यकर्ता सँगको भेटघाटमा कार्यवाहक अध्यक्ष जोशीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर थ्यायत खड्का र रत्ना कुवर जोशी रहेका छन् ।

आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।