मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४३ Sunday, November २२, २०२६

एमाले कैलाली चुनाव : ५ सय मत गणना सकियो ढुङ्गाना जित नजिक

शेयर९K०

नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना जारी छ । ५ सय मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना जित नजिक पुगेका छन् । उनको २४४ मत छ । त्यस्तै अर्का उम्मेदवार डेजी पाण्डेको १९४ र दुर्गा जोशीको ५६ मत रहेको छ ।

उपाध्यक्षमा दलबहादुर विष्टको १६३, लोकेन्द्र बहादुर शाहीको १६९,विष्णु बहादुर चौधरीको ९२ र गजेन्द्र बहादुर स्वारको १९ मत रहेको छ ।

सचिवमा दानबहादुर विश्वकर्माको १२९, विष्णुकुमार चन्दको १३८ र ममता प्रसाद चौधरीको २१७ मत रहेको छ ।

उपसचिवमा चूडामणि भट्टको २११ ,नृप थ्यायत खड्काको ८७ भुवन रिजालको १०३ र राजु गुरुङको ७० रहेको छ ।

उपसचिव महिलामा गङ्गा कुमारी चौधरीको १७३, शान्ति देवी सिंहको १४०, अम्बिका विष्ट मल्लको ९७ र रत्ना कुवर जोशीको ८२ मत रहेको छ ।

हिजो ५७७ जनाले मतदान गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।