मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४३ Sunday, November २२, २०२६

घोडाघोडी नगरपालिकाको शिवरात्रि लक्षित सरसफाइ

शेयर८K०
कैलालीको घोडाघोडी नगरपालिकाले विश्व रामसार सूचिमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा सरसफाइ गरेको छ । आउँदै गरेको महा शिवरात्रिलाई लक्षित गर्दै नगरको टोलीले मङ्गलवार बिहान सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा नगर प्रमुख खडकबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी लगायत जनप्रतिनिधि, नगरका कर्मचारी तथा प्रहरीको समेत सहभागिता रहेको थियो । यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको निकै चाप हुने गरेकाले पनि फोहर बढ्ने गरेको छ । यसको उचित व्यवस्थापन गर्दै सरसफाइलाई नगरले अभियानकै रूपमा अघि बढाउने नगर प्रमुख रावतले बताए ।
घोडाघोडी नगरपालिकाको शिवरात्रि लक्षित सरसफाइ घोडाघोडी नगरपालिकाको शिवरात्रि लक्षित सरसफाइ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।