मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५५ Sunday, November २२, २०२६

कञ्चनपुरमा आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट, ४० हजार बराबरको क्षति

शेयर१५.६K०

कञ्चनपुर : शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरमा आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट भएको छ ।

भीमदत्त–१३ बडैपुर स्थित बिरेन्द्र बोहराको खरले छाएको भान्सा कोठा र गाई गोठमा शुक्रवार बिहान अचानक आगलागी हुँदा भान्सा र गाई गोठमा आग लागि भएको जनाइएको छ । आगलागि हुँदा अनुमानित ४० हजार बराबरको समानहरु जलेर क्षती भएको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।