मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२९ Sunday, November २२, २०२६

लागूऔषधसहित धनगढीका एक युवक प्रहरी फन्दामा

शेयर८.४K०

धनगढी : कैलालीको धनगढीका एक युवक लागूऔषधसहित शुक्रबार प्रहरीको फन्दामा परेका छन् ।

धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहि उपमहानगरपालिका–७ भानुचोक बस्ने २९ वर्षीय भरत चौधरीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको बेला लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।