मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२९ Monday, November २३, २०२६

बर्दगोरियाका अध्यक्ष कुँवर र उपाध्यक्ष गिरी सम्मानित 

शेयर८.७K०
कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरीलाई सम्मान गरिएको छ । क्याम्पस स्थापना गरी बर्दगोरियाको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बर्दगोरिया कलेजले सोमबार सम्मान गरेको हो ।
स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत कार्यक्रमका अवसरमा कलेजका अध्यक्ष भीमबहादुर कुँवरले दुवै जनालाई दोसल्लाले सम्मान गरेका हुन । आफ्नो कार्यकालको छोटो समयमै क्याम्पस स्थापनार्थ गाउँ सरकारका प्रतिनिधिहरूको भूमिकाको चर्चा र प्रशंसा गरिएको छ । कलेज सञ्चालन भए सँगै अध्ययनका लागी विद्यार्थी अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।