मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:४९ Sunday, November २२, २०२६

‘नारी सम्मान २०८०’ बाट सत्तिकर्णाली डट कम की कार्यकारी सम्पादक न्युरे सम्मानित

शेयर१४.२K०

कैलाली : कैलाली जिल्लाको धनगढीमा रहेको सौराइ स्क्वायरले गरेको ‘नारि सम्मान २०८०’ बाट सत्तिकर्णाली डट कम का कार्यकारी सम्पादक जमुना न्युरेलाई सम्मानित गरेको छ ।

सम्पादक न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन ,वातावरण ,जैबिक विविधता , महिला ,शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट ) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको छ ।

सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।

महिला तथा समाजमा योगदान पुर्‍याएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको छ ।समानित स्वास्थ्य क्षेत्रका ,जयकला रावल ,अपाङ्गता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया ,थारु कला सस्कृती सरक्षण समिक्षा चौधरी , मानवअधिकार कर्मी महेश्वरी भट्ट, ,शिक्षिका तुलसी शर्मा , समाजसेवी सारदा शाह , रहेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।