मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०३ Sunday, November २२, २०२६

बझाङमा सडक कालोपत्र गर्दा आगलागी हुँदा मेसिन अपरेटर गम्भीर घाइते

शेयर८.२K०

बझाङ : बझाङ जल्लाको केदास्यु गाउँपालिका–५ अख्तरबगरस्थित बागथला बिजगाडा सडक कालोपत्र गर्दा आगलागी भएको छ ।

सडकमा अलकत्रा हाल्ने मेसिनमा सोमबार साँझ आगलागी भएको प्रहरीले बताएको छ । आगलागी हुँदा मेसिन जलेर क्षति भएको छ । साथै आगलागीमा जलेर गम्भीर घाइते भएका मेसिन अपरेटर बित्थडचिर गाउँपालिका–२ का २८ वर्षीय डम्बर बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउरा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।