मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३८ Sunday, November २२, २०२६

डोटीको बडीकेदारमा एक जना घट्ट भित्र मृत फेला 

शेयर८.७K०

डोटी जिल्ला बडीकेदार गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

बडीकेदार गाउँपालिका २ कोटकेना कि अन्दाजी ४२ वर्षीय दुर्गा घर्तीमगर मङ्गलबार घट्ट भित्र मृत फेला परेकी प्रहरी कार्यालय खदेउलीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी आज सोही ठाउँको ओखलढुङ्गा भन्ने ठाउँमा रहेको घट्‍ट भित्र मृत फेला परेकी हुन् ।

सोमवार दिउसो करिब १ बजे तिर घरबाट घट्‍ट गएकी उनी घर नफर्किएपछि मङ्गलबार बिहान खोजी गर्दा मृत भेटिएकी प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा संकास्पद रहेको र अनुसन्धान भइरहेको प्रहरी कार्यालय खडेउलीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।