मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:३९ Sunday, November २२, २०२६

सेती नदीमा डुबेर डोटीका एक युवकको मृत्यु 

शेयर८.५K०

डोटी : डोटी सेती नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलै सिंह खड्काको १८ वर्षीया छाेरो महेश खड्का बासुधारा स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा आज दिउसो करिब पौने एक बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।