मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१४ Sunday, November २२, २०२६

सोमवार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

शेयर८.९K०

सुखड :  चैत १९ गते सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर जिल्लामा प्रदेश सरकार सार्वजिक बिदा दिएको छ ।

सुदूरका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेको रानाथारु समुदायले मनाउने प्रमुख पर्व खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेशको सार्वजनिक बिदा सम्बन्धी राजपत्रमा समेत खखडेहरा पर्वलाई समेटेको छ ।

सोमवार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।