मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:३९ Sunday, November २२, २०२६

कैलालीको लम्कीमा एक जना मृत फेला

शेयर१०.६K०

लम्की : कैलाली जिल्लाको लम्कीचुहामा एकजना मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका-६ चरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

बर्दगोरीया गाउँपालिका-२ का ७० वर्षीय गगनसिँह सार्की मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।