मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०४ Monday, November २३, २०२६

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारकाे जाहेरी दर्ता, पक्राउ पुर्जी जारी

शेयर९.९K०

कञ्चनपुर : गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको छ । ओड बिरुद्द उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी जनाइएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता पुष्कर पन्तका अनुसार इलाका प्रहरी कार्यालय झलारी मार्फत जोहरी जिल्लामा आएको छ । ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जनाएको हो।

ओड नेपाल आइडल सिजन २ का विजेता समेत हुन्

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।