मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ५:०१ Monday, November २३, २०२६

नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद इन्दिरा पदमुक्त

शेयर१०.४K०

कैलाली : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पद मुक्त भएकी छिन् । सभामुख भीम भण्डारीले सांसद गिरीलाई पदमुक्त गरेको सूचना जारी भएको छ ।

उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।