मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:३७ Sunday, November २२, २०२६

अनेरास्ववियु कैलालीको अधिवेशन बैशाख २८ र २९ गते हुँदै 

शेयर१०.९K०

कैलाली : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको जनाईएको हो ।

बिहीबार बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीले अधिवेशन कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकास्थित सुखडमा गर्ने निर्णय गरेको छ ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह–संयोजक नितिश जोशीले बताएका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।