मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१३ Sunday, November २२, २०२६

टस जितेर पहिले बलिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

शेयर१०K०

ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण निर्धारित समय भन्दा ढिला सुचारु भएको छ । ढिला गरी सुरु भएको खेलमा टस जितेर बलिङ गर्ने निणर्य गरेसँगै साउदी ब्याटिङमा उत्रिएको छ ।

वर्षाका कारण ढिला गरी सुरु भएको खेल ८ ओभरमा झारिएको छ ।

नेपालले आज अन्तिम ११ मा एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई विश्राम दिँदै प्रतिश जिसीलाई मौका दिइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।