मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ७:५८ Monday, November २३, २०२६

बलात्कार आरोपमा एक जना पक्राउ

शेयर९.६K०

कैलालीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिकाका डन्डीराज जैशी टिकापुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। जैशीले एक महिना अगाडी महिला माथि करणी गरेको उजुरी परेपछि उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जैशी सामुदायिक वनका अध्यक्ष समेत हुन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।