मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१९ Sunday, November २२, २०२६

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेयर८.९K०

काठमाण्डौ: नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा अमिर शेख तमिम भोलि नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वननिक बिदा दिने निर्णय गरेको छ । सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको सञ्चार माध्यलाई जानकारी दिएको छन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।