मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ५:०० Monday, November २३, २०२६

डडेलधुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

शेयर८.४K०

डडेल्धुराः मंगलबार डडेल्धुरामा कार दुर्घटना भएको छ। उक्त दुघर्टनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका ७ बिनाउलोमा दुर्घटना भएको हो। दुर्घटनामा परी अमरगढी ७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ।

रोशन भट्टराई घाइते भएका छन्। घाइते उनलाई डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।