मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:०५ Sunday, November २२, २०२६

अत्तरियाकाे एक सपिङ सेन्टरमा आगलागी हुँदा ४७ लाख बढीको क्षति

शेयर८.५K०

कैलाली: कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ।

आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मंगलवार राति विद्युतको तार सर्ट भएर आगलागी भएपछि सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।