मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०६ Sunday, November २२, २०२६

कर्णालीमा राप्रपाले तटस्थ, जहाँ पार्टीको एक सिट मात्रै

शेयर१२.४K०

सुर्खेत: कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानमा सहभागी नहुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनी प्रदेश सभामा पेस गरेको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताएकी हुन् ।

यहाँ राप्रपाको एक सिट मात्रै छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।