मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२६ Monday, November २३, २०२६

बझाङमा एमालेको अग्रता कायमै रहँदा माओवादी दोस्रो स्थानमा

शेयर८.९K०

कैलाली: बझाङ प्रदेशसभा १ को जारी मतगणनामा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् ।

एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले १८०२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले १२७४ मत पाएका छन् ।यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले भने ७२० मत पाएका छन् । योसँगै छबिसपथिभेरा गाउँपालिकाको मत गणना सकिएको छ । त्यहाँ ७ वडा रहेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।