मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५६ Sunday, November २२, २०२६

अत्तरियाबाट होटेल संचालक सहित एक जोडी प्रहरी नियन्त्रणमा

शेयर८K०

कैलालीको गोदावरी  नगरपालिकाबाट एक जना होटेल संचालक सहित एक जोडी पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर २ बसपार्कमा रहेको होटेल यात्री प्लाजाबाट  एक जोडी युवायुवती सहित सोही होटेल नजिकै रहेको सायल होटेलका संचालक शुक्रवार राती पक्राउ परेका हुन्।

अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती  अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए।
उनीहरू माथि थप अनुसन्धान  भइरहेको डिएसपी थापाले जानकारी दिए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।