मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबेलुका ५:५१ Monday, November २३, २०२६

घोडाघोडीको सुधार केन्द्रमा एक जनाको मृत्यु

शेयर९.३K०

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर ४ भालुफाटामा रहेको पुनः स्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो। उनको मृत्युबारे मङ्गलवार राती २ इलाका प्रहरी कार्यालयलाई जानकारी आएको कार्यालयका प्रहरी निरीक्षक दीर्घ साउँदले बताए।

घटनाको कारण अहिले सम्म खुलिनसकेको बताउँदै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।