मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५४ Monday, November २३, २०२६

घोडाघोडीको सुधार केन्द्र शाही मृत्यु प्रकरण: १७ जनाको नाममा किटानी जाहेरी दर्ता 

शेयर१२.१K०

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन्।

घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए।

यस घटनामा प्रहरीले समितिका विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको थियो। केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन। जाहेरी परेका मध्य १६ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने १ जना फ्रहार रहेको प्रहरीले जनाएको छ।

मङ्गलवार राती शाहीको सुधार केन्द्रमा मृत्यु भएको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।