मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२२ Monday, November २३, २०२६

राष्ट्रिय मावि जग्गा प्रकरण : जग्गा खालि गर्न विद्यालयले खुट्टा नकमाए  नगर तयार छ नगर प्रमुख रावत

शेयर१२.२K०
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा बनेका संरचना खालि गर्न नगरपालिका तयार रहेको नगर प्रमुख खडक रावतले बताएका छन्।
सञ्चारकर्मीहरु सँगको कुराकानीमा नगर प्रमुख रावतले विद्यालयले नै सूचना निकाल्ने तर एक्सनमा जान नसकेको बताउँदै यदि विद्यालयले आवश्यक प्रक्रिया पुरा गरी नगरपालिकाको सहयोग मागे आफू जुनसुकै बेला तयार रहेको बताएका हुन्।
राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा बनेका संरचना खालि गर्ने भन्दै विद्यालयले पटक पटक सूचना जारी गरेपनि खालि गर्न सकेको छैन।
बुधबार अन्तिम पटकका लागि भन्दै विद्यालयले पुनः सूचना जारी गरेको छ।
विधालयले जारी गरेको सूचनाराष्ट्रिय मावि जग्गा प्रकरण : जग्गा खालि गर्न विद्यालयले खुट्टा नकमाए  नगर तयार छ नगर प्रमुख रावत

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।