मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४४ Sunday, November २२, २०२६

हुलाकी राजमार्गकाे कञ्चनपुर खण्डमा विस्फोट हुँदा सडकमा खाडल

शेयर७.४K०

कञ्चनपुर: हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा विस्फोट भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ को ढक्कामा विस्फोट भएको हो ।

विस्फोटपछि सडकमा खाल्डो परेको छ। स्थानीयले विस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बम विस्फोट भएको हो वा अन्य कुनै कारण विस्फोट भएको हो भन्ने बारेमा अनुसन्धान पछि थाहा हुने प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।