मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५४ Monday, November २३, २०२६

प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु 

शेयर९.३K०

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। हिरासतमा रहेका चौधरी एक्कासी बेहोस भएपछि प्रहरीले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले बताए । चौधरी तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनलको आज आइतबार विहान उनको मृत्यु भएको हो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।