मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५३ Monday, November २३, २०२६

मोटरसाइकल दुघर्टनामा परी घोडाघोडी ५ देउकालियाका भल्मन्साकाे निधन 

शेयर९.९K०

सुखड: कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको निधन भएको छ ।

से ४ प १४३० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बिहीवार राती दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-५ देउकलिया गाँउका ३९ वर्षीय भल्मन्सा चनकलाल चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते एक जनाको घोडाघोडी अस्पताल र एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।