मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२३ Monday, November २३, २०२६

आउँदो आर्थिक वर्षको बजेटमा ५ मुख्य प्राथमिकता

शेयर१०K०

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गरेका हुन् ।

सरकारका पाँच प्राथमिकता यस प्रकार छन्–

१.आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन

२.कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण

३.शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास

४.समावेशीता र सामाजिक सुरक्षा

५.सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।