मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:३७ Sunday, November २२, २०२६

सरकारले विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने

शेयर८.८K०

काठमाण्डौ: सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

सङ्घीय संसदमा आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ घोषणा गरेका हुन् । जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।