मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४७ Sunday, November २२, २०२६

१ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गर्दै सरकारले दिने भत्ता यथावत

शेयर९.२K०

काठमाण्डाै: आउँदो आर्थिक वर्षमा पनि अहिले भइरहेका सामाजिक सुरक्षा भत्ता नै यथावत् रहने भएका छन् ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखिएको बताए । आउँदो वर्ष सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।