मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०९ Sunday, November २२, २०२६

अछाममा चट्याङ लागेर एक बालक घाइते

शेयर१४.५K०

अछाममा चट्याङ लागेर एक बालक घाइते भएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका—९ सिद्देखेत बस्ने बिष्णु प्रशाद जैशीको घरमा चट्याङ परेको छ ।

घरमा चट्याङ पर्दा उनका छोरा ११ वर्षीय नारायण जैशी घाइते भएका छन ।

यस्तै, घरमा चट्याङ पर्दा गोठमा बाधेका १ भैसी २ ओटा बाख्राको मृत्यु भएको र २ ओटा बाख्रा घाईते भएका छन् ।

चट्याङ लागेर घाइते भएको बालकको स्थानिय मष्टा बण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।