मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०४ Sunday, November २२, २०२६

अछाममा जिप दुर्घटना, ६ जना घाइते

शेयर१४.७K०

अछाममा जिप दुर्घटना भएको छ ।

जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएका छन् । ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको खुट्टामा बढी चोट लागेपछि बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।