मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:४९ Sunday, November २२, २०२६

बाजुरा कारागारका कैदीहरुलाई पाँच दिने साबुन उत्पादन तालिम

शेयर७.७K०

जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन तालिम दिइएको छ ।

कारागारमा रहेका करिब ६० जना कैदीलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो ।

कैदीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बताइएको छ । कारागार प्रमुख अनिल तिवारीले कैदीहरुलाई अझै करागारमै थप तालिमहरु दिइने र उनीहरुले सिकेको सीपले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि पहल भइरहेको बताए ।

बाजुरा कारागारको आयोजनामा दिइएको तालिम आइतबार सम्पन्न भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।