मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५७ Sunday, November २२, २०२६

युगान्डासामु अफगानिस्तानद्धारा १ सय ८४ रनको विशाल लक्ष्य प्रस्तुत

शेयर९.३K०

सुखड: टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह सी को खेलमा अफगानिस्तानले युगान्डालाई १ सय ८४ रनको विशाल लक्ष्य दिएको छ ।

प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनायो । अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेले ।

गुर्बाजले ७६ र इब्राहिमले ७० रनको महत्वपूर्ण पारी खेलेका खेलेका थिए । तर, त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । मोहम्द नाबी १४ रनमा अविजित रहन बाहेक अन्यले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २÷२ तथा अलेपेश रमजानीले १ विकेट लिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।