मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५५ Sunday, November २२, २०२६

हावाहुरीले रुख ढलेर घरको छाना च्यापियो

शेयर६.८K०

कैलालीको धनगढीमा पिपलको रुख ढलेर घरको छाना च्यापिएको छ।

हिजो (बुधबार) राति आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिका–२ रुवस होटलपछाडी पिपलको रुख ढलेर एक जनाको घरको छाना च्यापिएको हो। राजु राठोरको घरमा पिपलको रुख ढलेर छाना च्यापिएको हो।

घरको छानामा खसेको रुख हटाउने कार्यमा धनगढी उपमहानगरपालिकाभित्र कार्यरत नगर प्रहरीले सहयोग गरेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।