मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२२ Sunday, November २२, २०२६

इप्रका मालाखेतीले मनायो लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस

शेयर८.६K०

इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ ।

बुधवार सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाको आतिथ्यमा उग्रतारा सुधार केन्द्र अत्तरियाको सहकार्यमा “लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दियौ” भन्ने मुल नाराका साथ अत्तरिया चोक परिक्रमा गरी नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ। इप्रका मालाखेतीले मनायो लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसर्‍यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

इप्रका मालाखेतीले मनायो लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसकार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले लागुऔषध दुर्व्यसनीको असर तथा यसबाट जोगिने बारे प्रशिक्षण गरेका थिए।इप्रका मालाखेतीले मनायो लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।