मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:५१ Sunday, November २२, २०२६

२ किलो गाँजासहित धनगढीबाट एक जना पक्राउ

शेयर८.४K०

कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

आज (शनिबार) दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजासहित पक्राउ परेका हुन्।

सिंहलाई २ किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।