मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०७ Monday, November २३, २०२६

रास्वपाले गर्यो महामन्त्री ढकाललाई निलम्बन

शेयर८.६K०

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ। रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको जनाएको छरास्वपाले गर्यो महामन्त्री ढकाललाई निलम्बन

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।