मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०७ Monday, November २३, २०२६

क्रिकेटर आदिलको निलम्बन फुकुवाको निर्णय एक हप्ता भित्र गर्न अनुशासन समितिलाई क्यानको आग्रह

शेयर८.५K०

काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ क्यानले म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी मोहम्मद आदिल आलमकोे निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले फुकुवा प्रक्रिया अगाडि बढाउन सङ्घको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।