मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०२ Sunday, November २२, २०२६

महामन्त्रीबाट पदमुक्त भएपछि के भन्छन् डा. मुकुल ढकाल ?

शेयर१०.१K०

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट बर्खास्त गरेपछि डा.मुकुल ढकालले आफू रवि लामिछानकोे क्लवबाट निष्कासित भएको जनाएका छन् ।
मंगलबार केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा. ढकालले फेसबुकमा लेखेका छन्, ’रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि….. ।’

आज बसेको रास्वपाको केन्द्री समिति बैठकले पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै अनुशासन समितिको सिफारिसमा उनलाई महामन्त्रीबाट बर्खास्त गर्दै साधारण सदस्यका रुपमा कायम गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।