मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५७ Monday, November २३, २०२६

अत्तरियामा यौन धन्दा चलाउने होटेल संचालक र दुई जोडी पक्राउ

शेयर१३K०

कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ५ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित “डोटी जोरायल थापा होटल”बाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी तथा “मष्टामण्डाली सुदूर पश्चिम होटलबाट होटल सञ्चालक सहित एक एक जोडी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई शनीबार साँभ पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनामाथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।