मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४२ Sunday, November २२, २०२६

कञ्चनपुरको भीमदत्तमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शेयर७.९K०

कञ्चनपुर : कञ्चनपुरको भिमदत्तमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–४ हाइवे सिँचाइ कार्यालय नजिकै यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासाका ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।