मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४७ Sunday, November २२, २०२६

दोधरा–चाँदनीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

शेयर९.६K०

कञ्चनपुरको दोधरा–चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दोधारा–चाँदनी नगरपालिका–४ चाँदनी सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार बिहान दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार दुइ जनामध्ये पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको दोधारा–चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते एक जनालाई महाकाली प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।