मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३४ Sunday, November २२, २०२६

भजनीमा लागूऔषधसहित एक जना पक्राउ

शेयर८.८K०

भजनी : कैलालीको भजनीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।