मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३६ Monday, November २३, २०२६

मोहना नदीको बाढीमा फसेका ५ जनाको सशस्त्र र नगर प्रहरीद्धारा उद्धार

शेयर९.९K०

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका ५ जना व्यक्तिको उद्धार गरिएको छ ।

नुक्लिपुरबाट दक्षिण मोहना नदीमा वर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुशल उद्धार गरिएको जनाइएको हो ।

शुक्रवार बिहान घाँस काट्न गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टि  थुनिएका थिए । सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।