मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२४ Sunday, November २२, २०२६

कैलालीकाे मोहन्यालमा खोलाले बगाउँदा एक महिला बेपत्ता

शेयर८K०

मोहन्याल : कैलालीकाे मोहन्यालमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार बेपत्ता भएकी हुन्।

बम मोहन्याल गाउँपालिका–५ माईतिघरबाट फर्कने क्रममा मोहन्यालकै–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाउँदा ठूलीगाडमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ।

इलाका प्रहरी कार्यालय पण्डौनबाट खटिएको प्रहरी टोलीले खोजतलास भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।