मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:३८ Sunday, November २२, २०२६

लागूऔषधसहित कञ्चनपुरमा दुई युवक पक्राउ

शेयर८.१K०

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी शुक्रवार पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अशोक चौधरीको खल्तीमा शुन्य दशमलव ३० ग्राम लागुऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।